Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Iran attacks Israel: इरानको हमलापछि इजरेलमा रहेका नेपालीहरूको मनस्थिति - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
इरानले इजरेलमा गरेको ड्रोन र क्षेप्यास्त्र आक्रमणपछि आफूहरूको "डर पहिलेभन्दा केही बढेको" तर "अब अवस्था सामान्य बनिरहेको महसुस भएको" इजरेलमा रहेका नेपालीहरूले बताएका छन्। रोजगारीका लागि वर्षौँदेखि इजरेलमा रहेका केही नेपालीहरूले शनिवार इरानी ड्रोन तथा क्षेप्यास्त्र प्रहार हुँदाको अवस्थाबारे बीबीसी न्यूज नेपालीका विष्णु पोखरेलसँग कुराकानी गरेका छन्। सुन्नुहोस् कुराकानी। #BBCNepali #Israel #Iran