Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Indonesia cold lava flow: सुमात्रामा ज्वालामुखीनजिकै 'चिसो लाभा'को बाढी -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
इन्डोनेशियाको सुमात्रा द्वीपमा बाढी र एउटा ज्वालामुखी पर्वतबाट बगेको चिसो लाभाका कारण दर्जनौँ मानिसको मृत्यु भएको छ। चिसो लाभा र लेदोयुक्त बाढीले सुमात्राका दुई जिल्ला प्रभावित भए। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Indonesia #Volcano