Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Indira Rana case: उपसभामुख इन्दिरा रानाको राजीनामा मागिएकोबारे राजनीतिक विश्लेषण - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारीमा सत्तारूढ दल जुटेका भन्ने विवरणका माझ कांग्रेस र एमालेका नेताहरूले उनको राजीनामा माग गरेका छन्। तर प्रतिपक्षी सांसदहरू भने "संवैधानिक परिषद्मा अल्पमतमा परेपछि सत्तापक्षले बखेडा झिकेको" आरोप लगाउने गर्छन्। यस अवस्थामा उनको राजीनामा माग्नु कतिको उचित हो? सुनौँ राजनीतिशास्त्री कृष्ण खनालसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी। #BBCNepali #IndiraRana #NepalPolitics