HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Indian bus accident Nepal: तीर्थयात्रीको बस दुर्घटनामा परेपछि भारतीय गाउँ शोकमा -BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

गत साता नेपालको तनहुँ जिल्लास्थित आँबुखैरेनीनजिकै मर्स्याङ्दी नदीमा एक भारतीय बस खस्दा त्यसमा सवार २७ जनाको मृत्यु भएको छ। गम्भीर अवस्थामा रहेका १६ घाइतेको उपचार भइरहेको छ। मृतक र घाइतेमध्ये अधिकांश भारतको महाराष्ट्र राज्यस्थित जलगाउँबाट तीर्थयात्रामा नेपाल आएका थिए। दुर्घटनापछि उक्त गाउँको अवस्थाबारे बीबीसी मराठीका मयूरेश कोण्णूर र शरद् बढेले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #BusAccident #RoadSafety