Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
India snake catcher woman: २४ वर्षे भारतीय महिला जो सर्प समात्छिन् - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
दक्षिण भारतको चेन्नईमा बस्ने वेदप्रिया गणेशन सर्पको उद्धारमा संलग्न छिन्। उनी सहरी क्षेत्रमा सर्प र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्ने काममा सक्रिय छिन्। भारतमा सीमित महिलाहरू मात्र सर्प उद्धारको काममा संलग्न छन्। आफू र आफ्नो टोलीले १० वर्षको अवधिमा ६,००० वटाभन्दा बढी सर्पको उद्धार गरेको उनले बीबीसीलाई बताइन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Snake #India