Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
India girl education: केवल एक विद्यार्थीलाई पढाउने दक्षिण भारतको विद्यालय- BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
दक्षिण भारतको तेलङ्गाना राज्यस्थित नारपणेनिपल्ले गाउँको विद्यालयमा एउटी बालिका मात्र पढ्छिन्। तेलङ्गानामा विद्यालय जाने उमेरका ६० लाख बालबालिका छन्। तर यो विद्यालयमा विद्यार्थीको सङ्ख्या केही वर्षदेखि घट्दै गयो। नौवर्षे कीर्तना मात्र पढ्ने भए पनि उक्त विद्यालय बन्द भएको छैन। मनोविद्हरूका अनुसार विद्यालयमा एक्लै हुँदा विद्यार्थीको सामाजिक र भावनात्मक विकास प्रभावित हुन सक्छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #BBCNepaliSewa #Education #India