Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
India final rites: दिल्लीमा भेटिने बेवारिसे शवको अन्तिम संस्कार गर्ने युवती - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
विगत ३ वर्षदेखि पूजा शर्माले दिल्लीमा भेटिएका बेवारिसे शवहरूको अन्तिम संस्कार गर्दै आएकी छन्। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Women #India