HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

India farmers' protest: भारतमा ड्रोन प्रयोग गरेर किसानमाथि अश्रुग्यास प्रहार - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

आन्दोलन टुङ्ग्याएको दुई वर्षपछि भारतीय किसानहरू कृषि उपजले निश्चित मूल्य र बजार पाउनुपर्ने माग राख्दै फेरि सडकमा आएका छन्। हजारौँ किसानहरू सडकमा विरोधप्रदर्शन गर्दै राजधानी दिल्लीतिर अघि बढिरहेका छन्। उनीहरूलाई दिल्लीभित्र प्रवेश गर्न नदिन सुरक्षाकर्मीहरूले दिल्लीवरिपरिका सीमानाकाहरू बन्द गरेका छन् भने ठाउँठाउँमा काँडेतार राखेका छन्। प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले ड्रोनबाट अश्रुग्यास पनि प्रहार गरेको छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #India #FarmersProtest