HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

India elephant rampage: भारतमा अनियन्त्रित हात्तीको पिठ्युँबाट बालबालिकाको उद्धार - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

भारतको बिहार राज्यस्थित छपरा सहरमा दशैँका बेला भएको एक कार्यक्रममा रिसाएको हात्तीले आतङ्क फैलाएको भिडिओ 'भाइरल' भएको छ। छ र दश वर्षका दुई बालिका अनि अर्का एक जना पुरुष बोकेको हात्ती अनियन्त्रित भएपछि बालिकाहरू र उनीहरूका अभिभावक आत्तिएका थिए। पछि उनीहरूलाई उद्धार गरियो। बीबीसी हिन्दीकी सीतु तिवारीले उनीहरूसँग कुरा गरी बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #India #Elephant