Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
India dwarfism: जब जन्मजात होचापुड्का व्यक्तिले गाडी चलाए - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
भारतको गुजरात राज्यका सुरेश गढवी जन्मजात होचोपुड्का हुन्। घरबाहिर हिँडडुल गर्न जाँदा पनि अरूको सहयोग चाहिने भएकाले उनलाई आफैँ मोटरगाडी चलाएर बाहिर एक्लै कतै जान पाइयोस् जस्तो लाग्थ्यो। त्यसैले उनले आफूलाई चाहिने सुविधा भएका गाडीको प्रारूप तयार पारे। त्यसलाई बनाइदिने 'वर्कशप' खोज्न भने निकै धौधौ भयो। तर उनी सफल भइछाडे। #BBCNepali #India #Dwarfism