Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Icon of the Sea: संसारकै ठूलो क्रूज शिप ‘आइकन अफ द सी’ - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
‘आइकन अफ द सी’ संसारकै सबैभन्दा ठूलो क्रूज शिप बनेको छ। यो पहिलो यात्राका लागि अमेरिकाको मायामीबाट निस्किएको छ। जम्मा ३६५ मिटर लम्बाइ भएको यो जहाजमा अधिकतम ७,६०० जना यात्रुले यात्रा गर्न सक्छन्। #BBCNepali #IconOfTheSea #CruiseShip