Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Iceland volcano: एक वर्षमा सात पटक ज्वालाममुखी विस्फोट - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
दक्षिणपश्चिम आइसल्यान्डको रेक्यानेस प्रायःद्वीपमा केही दिनअघि फेरि ज्वालामुखी विस्फोट भयो। यो ज्वालामुखी एक वर्षभित्र सातौँ पटक विस्फोटन भएको हो। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Iceland #Volcano