HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Hyperpolyglot: यी व्यक्तिले ३० भन्दा बढी भाषा किन र कसरी सिके - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

रुवान्डाको किगालीका हबिनेजा आन्टोँले ३० भन्दा बढी भाषा सिकेका छन्। उनी ती सबै भाषा बोल्न सक्छन्। आफ्ना नजिकका एक आफन्तबाट प्रभावित भई सानै उमेरदेखि नै आफूमा धेरै भाषाप्रतिको चासो विकास भएको उनको भनाइ छ। यस भिडिओमा हामीले उनको भाषागत दक्षताको परीक्षण गरेका छौँ। साथै उनलाई कुन भाषा सबैभन्दा सरल र कुन सबैभन्दा कठिन लाग्छ भनेर पनि सोधेका छौँ। #BBCNepali #BBCNepaliSewa #Polyglot #Languages