HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Hurricane, typhoon and cyclone: जलवायु परिवर्तनले समुद्री आँधीमा पारेको प्रभाव - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

'हरिकेन' पृथ्वीमा आउने निकै विनाशकारी आँधीमध्ये पर्छ। समयक्रमसँगै यस प्रकारको समुद्री आँधी अझ शक्तिशाली हुँदै गएको देखिन्छ। हरिकेन र अरू समुद्री आँधी कसरी बन्छन्? अनि समुद्री आँधीको जलवायु परिवर्तनसँग कस्तो सम्बन्ध छ? हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Hurricane #ClimateChange