Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Hurricane Milton: मिल्टन आँधी ‘चरम मौसमी घटना बढ्दाको क्रोध हो’ - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
फ्लोरिडाका मौसमविद् जन मोराल्स गल्फ अफ मेक्सिकोमा आँधी मिल्टनको डरलाग्दो तीव्रताबारे जानकारी दिँदा निकै भावुक बनेका छन्। मौसमविद्हरूका अनुसार २८१ किमि प्रतिघण्टा गति रहेको मिल्टनलाई तीव्रताका आधारमा पाँचौँ तहमा राखिएको छ। अमेरिकी अधिकारीहरूका अनुसार यो आँधी फ्लोरिडा पुगेपछि जनजीवन प्रभावित भएको छ। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Hurricane #Milton