Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Hot air ballon: महोत्सवमा सहभागी विदेशी के भन्छन्? - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
पोखरामा मङ्गलवार देखि सुरु भएको हट एअर बलून महोत्सवमा विभिन्न १५ देशका २४ जना विदेशीको सहभागिता रहेको छ। उनीहरूले नेपालमा बलून उडाउँदा यहाँको मनोरम दृश्यले र मानिसको आतिथ्यले रमाइलो अनुभव हुने बताएका छन्। हेर्नुहोस् यो भिडिओ। भिडिओ : कृष्णमणि बराल सम्पादन : विजय गजमेर #BBCNepali #BBCNepaliSewa #HotAirBalloon #Pokhara