Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
HIV infection Nepal: सामाजिक बहिष्करण खेपेका सङ्क्रमित अभियानकर्मी बने - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
सन् १९९४ मा एचआईभी सङ्क्रमण भएको पत्ता लागेपछि गोपाल श्रेष्ठ तीन महिना मात्र बाँच्छन् भनेर चिकित्सकहरूले भनेका थिए। तर सङ्क्रमणको ३० वर्षपछि पनि उनी स्वस्थ जीवनयापन गरेर ६१ वर्षको उमेरमा धरैका लागि प्रेरणाका स्रोत बनिरहेका छन्। एचाआईभी भएकै कारण सामाजिक अपहेलना र तिरस्कारको पात्र बनेका उनले आत्मबल बलियो बनाएर जीवनसँग लड्दै गए। तर त्यो यात्रा सहज भने थिएन। भिडिओ स्टोरी : सृजना श्रेष्ठ #BBCNepali #HIV #AIDS