Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Hindus in Pakistan: पाकिस्तानमा हिन्दू बाहुल्य भएको यो ठाउँमा देखिएका परिवर्तनहरू - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
कोलपुर पाकिस्तानको बलोचिस्तान प्रान्तका अरू ठाउँभन्दा अलि फरक छ। अरू ठाउँमा पहिले नै मानिसहरू बसोबास गरेका ठाउँमा रेलवे स्टेशन बनाइयो तर यहाँ पहिले रेलवे स्टेशन बन्यो र पछि मानिसहरू बस्न आए। यहाँ आउनेमा धेरैजसो अरोरा जातका हिन्दूहरू थिए। उनीहरू पञ्जाब, मुल्तान जिल्ला र सिन्धबाट आएका थिए। तर अहिले त्यहाँ हिन्दूहरूको सङ्ख्या घटिरहेको छ। किन त? यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Pakistan #Hinduism