Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Heatwave: अत्यधिक गर्मीले हाम्रो मस्तिष्कमा कस्तो असर पार्छ? -BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
के तपाईँले बढेको तापक्रमका कारण मनस्थितिमा परिवर्तनलगायत असर महसुस गर्नुभएको छ? यदि छ भने तपाईँ एक्लो हुनुहुन्न। तापक्रम वृद्धिले हाम्रो मस्तिष्कमा कस्तो असर गर्छ भन्नेबारे हार्भर्ड चान सी चेन्जका शिक्षा तथा नीति निर्देशक डा. गौरव वसुसँग कुराकानी गरेर बनाइएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Heatwave #Health