HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Heart attacks: जाडोयाममा सुतेकै अवस्थामा मृत्यु हुने 'सम्भावना बढी' - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

चिकित्सकहरूका अनुसार सुतेकै बेलामा हुने त्यस्तो मृत्यु वा मृत्यु निम्त्याउने घटना उच्च रक्तचाप, मधुमेह वा मुटुरोग भएका बिरामीमा 'स्लीप एप्निआ' (निद्रामा श्वासनली बन्द भएर सास रोकिने समस्या) जस्ता विभिन्न कारणले सामान्य अवस्थामा भन्दा जाडोयाममा बढी हुने गर्छ। तर यस्तो घटना हुन नदिन बच्न सकिने उपायहरू रहेको भन्दै सावधानी अपनाउन तर आत्तिन र चिन्ता भने नगर्न चिकित्सकहरूले सुझाएका छन्। यसै सन्दर्भमा सुन्नुहोस् छातीरोग तथा निद्रा विशेषज्ञ डा. राजु पङ्गेनीसँग बीबीसी न्यूज नेपालीकी विनिता दाहालले गरेको कुराकानी। #BBCNepali #BBCNepaliSewa #HeartAttack #SleepApnea