Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Harris vs Trump: कमला ह्यारिस र डोनल्ड ट्रम्प पहिलो पटक आमनेसामने, कसले के भने? - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनअघि दुई उम्मेदवारहरू वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प पहिलो पटक आमनेसामने बहस गर्दै मुख्य मुद्दामा चर्को रूपमा भिडेका छन्। संयमित रूपमा सुरु भएर नीतिगत विषयमा बहस अगाडि बढे पनि तत्कालै उनीहरू राजनीतिक विगतमा पुग्दै व्यक्तिगत आरोप प्रत्यारोपमा मोडिएका थिए। त्यस क्रममा ट्रम्प बढ्ता आक्रोशित देखिएका थिए। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #DonaldTrump #KamalaHarris