HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Hamas tunnel Gaza: गाजामा फेला परेको हमासको 'सबैभन्दा ठूलो सुरुङ'भित्र जाँदा... - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

हमास लडाकु समूहले प्रयोग गर्दै आएका सुरुङहरूको सञ्जाल गाजा स्ट्रिपमा इजरेलले थालेको स्थल कारबाहीमा ठूलो चुनौती बनेको छ। लडाकुहरूले लुकीछिपी इजरेली सैनिकहरूमाथि आक्रमण गरी भागेर लुक्न ती सुरुङहरू प्रयोग गर्दै आएको इजरेलले दाबी गरेको छ। इजरेलले गाजामा एउटा ठूलो सुरुङ फेला परेको जनाएको छ। बीबीसी पर्सिअनका संवाददाता कास्रा नजी र क्यामराम्यान सोरन कुर्बानी इजरेली सेनासँगै उक्त सुरुङ हेर्न गएका छन्। उनीहरूले त्यहाँ के देखे अनि उक्त सुरुङबारे इजरेली सेना के भन्छ? हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Hamas #Gaza