HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Hajj: हज गर्न गएका सयौँ मानिसको गर्मीका कारण मृत्यु -BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

यो वर्ष हज गर्न इजिप्टबाट साउदी अरब गएका कम्तीमा ३०० जनासहित ५०० जनाभन्दा बढी तीर्थयात्रीको गर्मीका कारण मृत्यु भएको समाचार आएको छ। प्रत्येक वर्ष विभिन्‍न देशबाट लाखौं मानिस हज गर्न साउदी अरब जान्छन्। यो साता मक्कामा तापक्रम बढेर ५१°C नाघेको थियो। #BBCNepali #Hajj #Islam