Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Gyanendra Shah: राजतन्त्रको माग गर्ने नेतासँग ज्ञानेन्द्र शाहको ‘आशय’बारे कुराकानी - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
पूर्वराजा ज्ञानेन्द्र शाह यति बेला लुम्बिनी प्रदेशको रूपन्देहीमा छन्। आफूलाई गरिने नागरिक अभिनन्दनका निम्ति शाह दम्पत्ति त्यहाँ गएका हुन्। बीबीसी न्यूज नेपालीसँगको कुराकानीमा नागरिक अभिनन्दन समारोह मूल समितिका संयोजक रामप्रसाद बस्यालले पूर्वराजा शाहसँग आफ्नो ‘कुरा भइरहने’ बताउँदै उनी राजतन्त्र पुनर्स्थापना हुने भयो भने नाति हृदयेन्द्रलाई राजा बनाउनसमेत तयार भएको दाबी गरेका छन्। सुन्नुहोस् शरद केसीले गरेको कुराकानी। #BBCNepali #GyanendraShah #NepalMonarchy