Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Guinness World Records: विपरीत कीर्तिमानधारी महिलाहरूबीचको रोचक भेट- BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
हालै विश्वकी सबैभन्दा अग्ली महिला र सबैभन्दा होची महिलाको गिनिस वर्ल्ड रेकर्ड्स दिवसका अवसरमा लन्डनमा भेटघाट भयो। टर्कीकी रुमेसा गेल्गी २१५.१६ सेन्टिमिटर (७ फिट ७ इन्च) अग्ली छिन्। उनी अनुसन्धानमा संलग्न छिन्। भारतकी ज्योति आम्गे ६२.८ सेन्टिमिटर (२ फिट ७ इन्च) अग्ली छिन्। उनी कलाकार हुन्। ज्योतिभन्दा रुमेसा पाँच फिट अग्ली छिन्। यी दुई महिला एकअर्कासँग भेट्न पाउँदा निकै खुसी देखिन्थे। #BBCNepali #GuinnessWorldRecords #WorldRecord