HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Government hospitals Nepal: अस्पताल 'सुधार्न' भएको 'प्रगति'बारे मन्त्री प्रदीप पौडेल-BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

स्वास्थ्यमन्त्री प्रदीप पौडेलको निर्देशनबमोजिम सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमातहतका १७ अस्पतालले सेवामा सुधार थालेको उनको सचिवालयले दाबी गरेको छ। पदभार सम्हालेलगत्तै गत साउन ४ गते पौडेलले सङ्घीय अस्पताल तथा प्रतिष्ठान प्रमुखहरुसँग संयुक्त बैठक बसेर अस्पतालमा देखिएको भिडदेखि सेवालाई दुई सिफ्टमा थप गुणस्तर वृद्धि गर्न नौबुँदे निर्देशन जारी गरेका थिए। त्यसमा आजसम्म केके प्रगति भयो त? सुन्नुहोस् मन्त्री पौडेलसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी। #BBCNepali #GovernmentHospital #Health