HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Good husband and dad training: कोलम्बियामा पुरुषलाई बच्चाको हेरचाहसम्बन्धी तालिम - BBC Nepali SewaC

BBC News Nepali · 2 years ago

कोलम्बियाको बोगटामा पुरुषहरूलाई कसरी 'राम्रो पति र पिता' बन्ने भनी सिकाउन एउटा विद्यालय खोलिएको छ। उक्त नगरका प्रमुखको अग्रसरतामा उक्त विद्यालय खोलिएको हो। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Gender #Parenting