Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Gisèle Pelicot case: जीजेल पेलिकोको बलात्कार मुद्दामा के फैसला भयो - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
फ्रान्सको एउटा अदालतले जीजेल पेलिकोलाई आफ्नै पूर्वपतिले दर्जनौँ मानिसहरूलाई बलात्कार गर्न लगाएको मुद्दामा फैसला सुनाएको छ। पूर्वपति र ५० जनालाई दोषी ठहर गर्दै अदालतले जेल सजाय सुनाएपछि उनले आफूलाई समर्थन गर्ने सबै जनालाई धन्यवाद दिएकी छन्। झन्डै एक दशकको अवधिमा डोमिनिक पेलिकोले जीजेललाई झुक्क्याएर लट्ठ्याउने औषधि दिई नचिनेका मानिसहरूलाई उनीसँग यौन दुर्व्यवहार गर्न बोलाउने गरेका थिए। अदालतले डोमिनिकलाई २० वर्षको र अरू अभियुक्तहरूलाई तीनदेखि १५ वर्षको जेल सजाय सुनाएको छ। #BBCNepali #GiselePelicot #Crime