Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Ghatalbaba tradition Dadeldhura Nepal: डडेल्धुराको बालुवा खाने मेला - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
डडेल्धुरास्थित घटालथान सुदूरपश्चिमको एक प्रमुख धार्मिक स्थल हो। त्यहाँ प्रत्येक वर्ष वैशाख महिनाको सुरुमा लाग्ने मेलामा धामीहरूले बालुवा खाँदै पानीले निल्छन्। घटालथान मेलाका 'मुख्य आकर्षण'का रूपमा रहेका धामीहरूले बालुवासँगै पानी खाएर आफ्नो 'शक्ति देखाउने' बताइन्छ। तर त्यसरी बालुवा खाँदा पनि 'दैवीशक्तिका कारण' समस्या नदेखिएको धामीहरूको दाबी छ। हेर्नुहोस् डडेल्धुराबाट प्रकाशबहादुर पार्कीले पठाएका सामग्रीमा आधारित कमल परियारले बनाएको भिडिओ। #BBCNepali #Shamanism #Tradition