HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Georgia election: जोर्जामा रुसपक्षीय पार्टीले चुनाव जितेको बताएका अधिकारीमाथि आक्रमण-BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

जोर्जाको निर्वाचन आयोगका प्रमुख संसद्‌मा चुनावी नतिजा सुनाइरहेका बेला आक्रमणमा परेका छन्। हालै भएको निर्वाचनमा रुसपक्षीय 'जोर्जन ड्रीम' पार्टी विजयी भएको घोषणा गरेका जिओर्जी कलान्दरिश्वलीमाथि विपक्षी दलका डेभिड किर्ताद्जेले रङ्ग ठानिएको कालो तरल पदार्थ फ्याँके। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Georgia #Election