HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Gaza war malnutrition: युद्धग्रस्त गाजामा कुपोषणका कारण २७ बालबालिकाको मृत्यु - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

उत्तरी गाजाको कमाल अद्वान अस्पतालमा चिकित्सकीय उपकरणहरू निरन्तर बजिरहेका छन्। तीसँगै शिशु र अन्य बालबालिकाको रोदन सुनिन्छ। कुपोषण र पानीको कमीका कारण बिरामी परेका उनीहरूलाई बचाउन स्वास्थ्यकर्मीहरू सङ्घर्षरत छन् तर बेलाबेला उनीहरू निराश बन्छन्। विगत पाँच पहिनादेखि युद्धमा रहेको गाजा क्षेत्रमा कुपोषणकै कारण कम्तीमा २७ जना बालबालिकाको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Gaza #Malnutrition