Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Gaza war impacts: 'पहिला रमाइलो गर्थ्यौँ, तर अहिले हाम्रो दिन युद्धमा बदलिएको छ' - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
इजरेलमा हमासले आक्रमण गरेपछि इजरेलले प्रत्याक्रमण गर्दा गाजामा युद्ध सुरु भएको पाँच महिना पुगेको छ। यसबीचमा गाजामा बस्ने सर्वसाधारणहरू चरम भोकमरीमा र बमबारीको निरन्तर त्रासमा छन्। गाजामा सर्वसाधारण मानिसको जीवनचर्या कसरी चलिरहेको छ भनेर बीबीसीले तीन जना मानिसहरूसँग कुराकानी गरेको छ। बाह्रवर्षे बालिका मलाक, ६५ वर्षे वृद्धा समिरा र अल-शिफा अस्पतालका डा. मोहम्मद अल शेखसँग कुरा गरी बनाइएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Gaza #IsraelPalestineConflict