Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Gaza criris: 'आफैँले खान पाएकी छैन, चम्ल्याहा बच्चालाई कसरी स्तनपान गराऊँ?' - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
गाजामा आफ्नो घरबाट विस्थापित एक महिलाले केही समयअघि एउटा अस्पतालमा चार शिशुलाई जन्म दिइन्। अस्पतालसम्म पुग्ने गाडी खोज्न उनले पाँच किलोमिटर हिँड्नुपरेको थियो। ती महिलाको परिवारमा नवजात शिशुसहित नौ जना छन्। उक्त परिवारले अहिले गाजास्थित एक विद्यालयको एउटा कक्षाकोठामा आश्रय लिएको छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Gaza #IsraelPalestineConflict