Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Gagan Thapa: राष्ट्रियसभा उम्मेदवार चयनबारे नेपाली कांग्रेसमा असन्तुष्टि -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
आगामी ११ माघ २०८० मा हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयनका विषयमा नेपाली कांग्रेसमा असन्तुष्टि देखिएको छ। विशेष गरी पार्टीका दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको विरोध गरेको समाचार आएको छ। यसै सन्दर्भमा सुन्नुहोस् नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग बीबीसी न्यूज नेपालीका अशोक दाहालले गरेको कुराकानी । #BBCNepali #GaganThapa #NepaliCongress