HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Gagan Thapa and Bishwa Prakash Sharma: के कांग्रेस महामन्त्रीको प्रस्ताव पास होला - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेका छुट्टाछुट्टै प्रस्तावबारे उनीहरूसँग पार्टीका दुई उपसभापतिको उपस्थितिमा बिहीवार छलफल गरे। देउवाले थप छलफल गर्न शनिवार पार्टीका पदाधिकारीहरूको बैठक बोलाएका छन्। दुई महामन्त्रीको प्रस्तावको अर्थ के हो? सुन्नुहोस् नेपाली कांग्रेसका दुई महामन्त्रीले अघि सारेका प्रस्तावबारे राजनीतिक टिप्पणीकार शङ्कर तिवारीसँग बीबीसी न्यूज नेपालीका प्रदीप बस्यालले गरेको कुराकानी। #BBCNepali #GaganThapa #BishwaPrakashSharma