HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Free visa free ticket: सेवा शुल्कबारे छलफल चलेसँगै 'फ्री भिसा-फ्री टिकट’को चर्चा -BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

श्रम मन्त्रालयका एक जना उच्च अधिकारीले ‘फ्री भिसा-फ्री टिकट’ को प्रावधान नहट्ने भन्दै ‘शून्य लागत’मा कामदार लैजाने मागपत्र नआएको स्थितिमा न्यूनतम लागतमा रोजगारीमा पठाउने कम्पनीहरूलाई शुल्क तिर्नुपर्ने विषयमाथि छलफल चलिरहेको बताएका छन्। सुन्नुहोस् श्रमसचिव केवलप्रसाद भण्डारीसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी। #BBCNepali #LabourMigration #MigrantWorkers