Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Formula racing: कृत्रिम खुट्टाले 'फर्म्युला रेसिङ' गर्ने भारतीय चालक - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
भारतको चेन्नईका चेतन कोराडा कृत्रिम खुट्टाको सहायतामा हिँडडुल मात्र गर्दैनन्, व्यावसायिक 'कार रेसिङ' प्रतियोगिताहरूमा सहभागी पनि हुन्छन्। यसो गर्ने उनी भारतका पहिला रेसिङ कारचालक हुन्। हाल उनी 'फर्म्युला ४' प्रतियोगितामा भाग लिइरहेका छन्। उनको साहसले 'मोटरस्पोर्ट्स'को क्षेत्रमा केके सम्भव छ भनेर देखाएको छ। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #Prosthesis #Formula