Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Football and brain: खेल टोलीको समर्थन गर्दा हाम्रो मस्तिष्क कसरी चल्छ - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
तपाईँले फुटबलको एउटै 'फाउल' वा गोल दुईथरी फ्यानहरूलाई देखाउनुभयो भने उनीहरूले फरक खालका प्रतिक्रिया दिन्छन्। आखिर किन त्यस्तो हुन्छ? त्यसपछाडिको विज्ञान के हो? यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Football #Science