HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Fluffy exotic turtle: यूकेमा फेला परेको 'हड्डी चकनाचुर पार्न सक्ने' कछुवा - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

काँडेदार खबटा भएको 'एलिगेटर स्न्यापिङ टर्टल' भनिने एउटा कछुवा उत्तरी इङ्ग्ल्यान्डमा फेला परेको छ। अहिले त्यो कछुवा फेला परेको ताल उक्त जीवको प्राकृतिक वासस्थान हैन। उक्त जातको कछुवा संयुक्त राज्य अमेरिकाको दक्षिणी भेगमा दलदल र नदीमा पाइन्छ। कुकुर डुलाउन हिँडेका एक व्यक्तिले एउटा तालमा भद्दा शरीर भएको उक्त अद्भुत जीव देखेपछि पशुचिकित्सककहाँ लगेका थिए। #BBCNepali #Fluffy #turtle