Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Flooding in the Gulf region: खाडी क्षेत्रमा ७५ वर्षयताको ठूलो वर्षापछिको विध्वंस - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
अतिवृष्टिका कारण खाडी क्षेत्रमा ठाउँठाउँमा बाढी आएको र डुबानमा परेको देखिएको छ। यूएई, बाहरेन र ओमानमा पनि ठूलो वर्षापछि जनजीवन अस्तव्यस्त भएको छ। ओमानमा तीन दिन लगातारको वर्षामा १९ जनाको ज्यानै गएको अधिकारीहरूले बताएका छन्। यूएईमा दुबई अन्तर्राष्ट्रिय विमानस्थल नै डुबानमा परेपछि केही समयका लागि सेवा नै बन्द गरियो। विभिन्न ठाउँका दृश्य समेटिएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Gulf #Flood