Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
First tunnel of Nepal १०० वर्ष पहिले बनेको नेपालको पहिलो सुरुङमार्ग कस्तो छ? -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
महेन्द्र राजमार्ग अन्तर्गत बारा जिल्लामा चुरियामाई मन्दिरको छेवैमा रहेको सुरुङमार्ग सन् १९१८मा तयार भएको थियो। पछि प्रयोगमा नआएर जीर्ण अवस्थामा पुगेको सुरुङमार्गको हालै पुनर्निर्माण गरिएको छ। यो सुरुङमार्गलाई सम्पदाका रूपमा संरक्षण गरिएको र सर्वसाधारणले घुम्न पाउने गरी खुला गर्ने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्। भिडिओ: विजय गजमेर / अशोक दाहाल #BBCNepali #Tunnel #Transportation