HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Fire Los Angeles: अमेरिकामा शक्तिशाली डढेलोका कारण मानिसहरू घर छाडेर भाग्न बाध्य- BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा शक्तिशाली डढेलोका कारण एक लाख भन्दा धेरै मानिसहरू घर छाडेर भाग्न बाध्य भएका छन् भने लस एन्जलस सहरको नयाँ स्थानमा आगो फैलिरहेको छ। नयाँ डढेलो अमेरिकी चलचित्र उद्योगलाई सङ्केत गर्ने चर्चित चिन्ह रहेको स्थान नजिकैको हलिवुड हिल्समा फैलिरहेको छ। धनाढ्यहरूको बसोबास रहेका कैयौँ क्षेत्रहरू खाली गराइएकाले अधिकारीहरूले त्यहाँ लुटपाट हुनसक्ने चेतावनी जारी गरेका छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #hollywoodhillsfire #LosAngelesWildfires