HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Female sniper Myanmar: सैन्य कू भएपछि पढाइ छाडेर युद्धको अग्रमोर्चामा आएकी युवती - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

टान्डा मो म्यान्मारमा सेनाविरुद्ध लड्ने एउटा विद्रोही समूहकी लडाकु हुन्। सेनाले सन् २०२१ मा सत्ता आफ्नो हातमा लिनुअघिसम्म उनी विश्वविद्यालयमा पढ्दै थिइन्। त्यसपछि उनी विद्रोही बनिन्। विद्रोहमा धेरै महिला सहभागी भए। तर लडाइँमा उनीहरूलाई चिकित्सा टोलीमा मात्र संलग्न गराइन्थ्यो। टान्डा मोले अग्रमोर्चामा बसेर लडाइँ गर्ने अवसर पाइन्। उनी निसानेबाज हुन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Myanmar #Women