Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Everest helicopter tour: व्यावसायिक हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएपछि असन्तुष्टि - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
सगरमाथा राष्ट्रिय निकुञ्जभित्र व्यावसायिक हेलिकप्टर उडानमा उल्लेख्य कटौती हुने गरी ल्याइएका नयाँ नियमबारे दुई सरकारी निकायबीच मतभेद देखा परेकै बेला पर्यटन व्यवसायीहरूले भने यसको विरोध गरेका छन्। कीर्तिमानधारी आरोही समेत रहेका आरोहण व्यवसायी मिङ्मा डेभिड शेर्पासँग प्रदीप बस्यालले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #Everest #EverestNews