Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Everest climbing 2024: सगरमाथा आरोहण व्यवस्थित बनाउने नेपालको योजना -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि नेपाल सरकारले अनुमतिपत्र जारी गर्न थालेको छ भने सगरमाथा आधार शिविरमा समेत आरोही र शेर्पाहरूको चहलपहल सुरु भएको छ। सन् २०१४ मा सगरमाथामा १६ जना शेर्पाको ज्यान जाने गरी गएको हिमपहिरोको एक दशक पुग्ने यस वर्ष सरकारले सगरमाथासम्बन्धी नीतिनियमहरू समेत फेर्न लागिरहेको जनाएको छ। सगरमाथाको महत्त्वदेखि सरकारका योजनाबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङसँग प्रदीप बस्यालले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #Everest #Everest2024