HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Everest climbing 2024: जलवायु परिवर्तनले सगरमाथा आरोहणमा पर्ने असरबारे आरोहीहरू - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

अनुभवी पर्वतारोहीहरूले घट्दो हिमपात र अस्थिर हिमनदीहरूका कारण 'संसारको छानो' भनेर चिनिएको सगरमाथाको आरोहणमा जोखिम थपिएको बताएका छन्। पन्ध्र पटक सगरमाथा शिखर पुगिसकेका फुर्वा तेन्जिङ शेर्पा र १० पटक पुगेका छिरिङ पेम्बा शेर्पासँग सञ्जय ढकाल र कमल परियारले कुराकानी गरेपछि बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Everest #ClimateChange