Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Europe jobs for Nepalis: युरोपका अरू देशसँग पनि श्रम सम्झौता गर्ने तयारीमा नेपाल - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
अहिले धेरै नेपालीहरू रोजगारीका लागि युरोप जाने गरेका छन्। यसै बेला नेपाल सरकारले युरोपका विभिन्न देशसँग द्विपक्षीय श्रम सम्झौता गर्ने प्रक्रिया अघि बढाएको छ। कुनकुन देशसँग सम्झौता हुँदै छ र प्रक्रिया कहाँ पुग्यो? यो भिडिओ हेर्नुहोस्। रिपोर्ट : विष्णु पोखरेल भिडिओ : सृजना श्रेष्ठ #BBCNepali #ForeignEmployment #Europe