Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Europa Clipper: बृहस्पतिको चन्द्रमामा जीवनको सम्भाव्यताबारे अध्ययन जारी- BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
नासाको ‘युरोपा क्लिपर’ अन्तरिक्षयान बृहस्पतिको परिक्रमा गर्ने चन्द्रमामा जीवनको सङ्केत खोज्ने क्रममा छ। वैज्ञानिकहरूका अनुसार यदि ‘युरोपा’मा जीवनका सङ्केत पत्ता लागेमा जीवनबारेमा हाम्रो बुझाइ जे छ, त्यसमा ‘क्रान्ति’ आउन सक्छ। #BBCNepali #Astronomy #Europa