HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Etna volcano: ज्वालामुखीबाट लाभा निस्किँदा सिसिलीको आकाश राति पनि उज्यालो BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

युरोपको अग्लो सक्रिय ज्वालामुखीबाट लाभा निस्किएर बग्न थालेको छ। एट्ना पर्वतको सबैभन्दा ठूलो मुखबाट लाभा निस्किन थालेपछि इटलीको सिसिलीको आकाश उज्यालो देखिएको छ। #BBCNepali #EtnaVolcano #Italy