Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
EPS Korea Nepal: २ नयाँ क्षेत्रमा काम गर्न नेपालीलाई दक्षिण कोरिया पठाउने योजना -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
क्षिण कोरियाले यसै वर्षदेखि नेपालबाट थप दुईवटा नयाँ क्षेत्रमा कामदार लैजाने भएको अधिकारीहरूले बताएका छन्। कोरियाले लामो समयदेखि नेपालबाट उत्पादनमूलक र कृषि क्षेत्रमा कामदार लिँदै आएको छ। केहीअघिदेखि पानीजहाज निर्माण क्षेत्रमा पनि कामदार लान थालेको उसले अब सेवा र वन क्षेत्रमा पनि कामदारहरू लिने भएको हो। यस विषयमा सुन्नुहोस् श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको ईपीएस शाखाकी निर्देशक मैयाँ कँडेलसँग बीबीसी न्यूज नेपालीका विष्णु पोखरेलले गरेको कुराकानी। #BBCNepali #EPSKorea #Employment